प्रधानमन्त्री भन्छन्–सरकारलाई निर्देशन दिने अधिकार कहाँबाट पाउनु भो?

Like Us On Facebook Click Here
 प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले राष्ट्रपतिसँग सरकारलाई निर्देशन दिने  अधिकार नभएको बताउनुभएको छ । विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री डा. भट्टराईले सहमतिका लागि दलहरुलाई अल्टिमेटम दिने अधिकार राष्ट्रपतिसँग नभएको बताउनु भयो । राष्ट्रपतिको भनाईको आशय तथा शब्दहरुको बिषयमा बुझ्ने काम भइरहेको भन्दै आफुले त्यसलाई गम्भिररुपमा लिएको बताउनुभयो ।





http://www.facebook.com/pages/NepaliLink4U/216630345030184?ref=hl

LinkWithin

Related Posts Plugin for WordPress, Blogger...
© Copyright 2012 Nepalilink4u.com All rights reserved. Designed by Deepak Bastola