Gazal


तिम्रै नाम्मा तिम्रै गीत तिम्रै लागि गाउछु भन्थेउ
बोलाएमा...घर छोडि तिम्रै निम्ती आउछु भन्थेउ
बोलाएमा...घर छोडि तिम्रै निम्ती आउछु भन्थेउ
.................................

आकाशका तारा टिप्ने झुटो बाचा गर्या थिन ...
तिमीसगै बिहे गर्ने, दु:ख पाये पाउछु भन्थेउ..
बोलाएमा...घर छोडि तिम्रै निम्ती आउछु भन्थेउ
.................................

देउरालीमा कसम खाएउ..झुटो भन्ने थाहा पाइन
बाचुन्जेल तिमिलाइनै चोखो माया लाउछु भन्थेउ.
बोलाएमा...घर छोडि तिम्रै निम्ती आउछु भन्थेउ
.................................
तिम्रै नाम्मा तिम्रै गीत तिम्रै लागि गाउछु भन्थेउ
...............................(2)

LinkWithin

Related Posts Plugin for WordPress, Blogger...
© Copyright 2012 Nepalilink4u.com All rights reserved. Designed by Deepak Bastola